Grand Entrance Exam | Model Question | Class - 11 | Education & Management

हाम्रो यस विद्यालयमा कक्षा ११ मा शिक्षा तथा व्यवस्थापन (कमर्स) संकायमा भर्ना लिनका निम्ति २०७८ भाद्र ९ गते १० बजेदेखि प्रवेश परिक्षा हुने सुचित गरिन्छ। प्रवेश परिक्षा फारम भोलिबाट विद्यालयमा उपलब्ध हुनेछ। प्रवेश परिक्षामा अग्र दश स्थान ल्याउने विद्यार्थिहरुलाई निम्नानुसार वार्षिक शुल्कमा छात्रवृत्तिको व्यवस्था गरिनेछ।
१.प्रथम: १००%
२.द्वितिय: ८०%
३.तृतिय: ६०%
४.चौथौ: ५०%
५.पाँचौ: ४०%
६.छैठौँ: ३०%
७.सातौँ, आठौँ, नवौँ र दसौँ: २०%
प्रवेश परिक्षा हुने मिति: २०७८/०५/०९, बुधबार, बिहान १० बजेदेखि
प्रवेश परिक्षाको फारम पाउने स्थान: विद्यालय प्रधानाध्यापक कार्यालय
फारम भर्न आउँदा साथमा विद्यार्थिले आफ्नो दुईवटा पासपोर्ट साइजको फोटो ल्याउनुपर्ने हुन्छ। साथमा फोटो नल्याउने विद्यार्थिले प्रवेश परिक्षाको प्रवेश पत्र पाउन केहि ढिलाइ हुन सक्नेछ।
सम्पर्क नं: 9852024174
Students of Management Stream can choose among the following subjects.
Nepali, English, Social/ Mathematics, Accounting, Business Studies/ Computer Science, Economics, Business Mathematics
Students of Education Stream can choose among the following subjects.
Nepali, English, Social/ Mathematics, Child Development, and Learning, Education and Development, Major Nepali/ Major English
Click the link to download the model question: Entrance Model Questions